सोझा नेपाली ठग्दै साउदी जाने प्लेनको एकतर्फी टिकट करीब २ लाख

काठमाडौं – रौतहटका अब्दुल रहमान बैदेशीक रोजगारीकालागि साउदी जाने टिकट काट्न बिहीबार काठमाडौंको गैरीधारामा रहेको हिमालय एयरलाइन्सको सेल्स अफिस पुगे । त्यहाँ हिमालय एयरलाइन्सले साउदी उडानको एकतर्फी भाडा मात्र १ लाख ७० हजार मागेपछि रहमान छाँगाबाट खसे जस्तै भए । यति ठुलो रकम बोकेर नआएका यीनि साउदी जान धितोमा घडेरी राखेर भएपनि हिमालय एयरलाइन्सको टिकट … Continue reading सोझा नेपाली ठग्दै साउदी जाने प्लेनको एकतर्फी टिकट करीब २ लाख