वैदेशिक रोजगारीमा जानेले खोप लगाउन जाँदा के के डकुमेन्ट लिएर जान पर्ला?

वैदेशिक रोजगारीमा जानेले खोप लगाउन जाँदा के के डकुमेन्ट लिएर जान पर्ला? काठमाडौं : सरकारले बैदेशिक रोजगारमा जाने युवालाई कोरोनाको खोप लगाउने भए संगै अर्को चर्चा चुलिएको छ । बैदेशिक रोजगारमा जाने युवा र बैदेशिक रोजगारबाट छुट्टीमा आएका नेपाली कामदारहरुलाई सरकारले कुन आधारमा र के के डकुमेन्टको आधारमा खोप लगाउने अनुमती दिन्छ । यो नै … Continue reading वैदेशिक रोजगारीमा जानेले खोप लगाउन जाँदा के के डकुमेन्ट लिएर जान पर्ला?