श्रम स्वीकृति लिएका कामदारलाई मान्यता प्राप्त खोप दिन श्रम मन्त्रालयले गर्दैछ पहल

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)लाई अनुरोध गरेको छ । श्रमले खोप प्राप्त गर्न नसक्दा रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सिसिएमसीलाई जोन्सन खोप उपलब्ध गराउन आग्रह गरेको हो । प्रमुख गन्तव्य देशहरुले जोन्सनलाई मान्यता … Continue reading श्रम स्वीकृति लिएका कामदारलाई मान्यता प्राप्त खोप दिन श्रम मन्त्रालयले गर्दैछ पहल