विदेश जानेको पिडा: खोप लगाउन ६ घण्टा, प्रमाणपत्र बनाउन ८ घण्टा भोकभोकै लाईनमा
काठमाडौ, साउन १० गते । रामेछामको लिखु तामाकोसी गाउँपालिका–४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा हुनुहुन्छ । यसअघि उहाँ तीन वर्ष कतार बसेर आउनुभएको हो । कोरोना भाइरसका कारण सिर्जना भएको दोस्रो बन्दाबन्दी (निषेधाज्ञा)अघि उहाँ काठमाडौ आउनुभएको थियो । निषेधाज्ञापछि उहाँ कतार जान पाउनुभएको छैन । दुई महिनाका लागि बिदामा आउनुभएका दाहाल … Continue reading विदेश जानेको पिडा: खोप लगाउन ६ घण्टा, प्रमाणपत्र बनाउन ८ घण्टा भोकभोकै लाईनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed