वैदेशिक रोजगारीको लर्को: ११६ देश जान जान श्रम स्वीकृति दिइयो, सबैभन्दा बढीको रोजाई कतार
काठमाडौं। वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष२०७७/७८मा ११६ देशमा काम गर्न जानको लागि नेपाली कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको छ। विभागका अनुसार श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी कतार जानको लागि ५४हजार ९१५जना रहेका छन्। यस्तै साउदी अरब जान४६हजार९६०,युनाइटेड अरब इमिरेट्स जान ४०हजार४७७,बहराइनमा४हजार९४०,ओमान जान ३हजार१३३ र जापान जान२हजार७९ जनाले श्रम स्वीकृति लिएका छन्। गत … Continue reading वैदेशिक रोजगारीको लर्को: ११६ देश जान जान श्रम स्वीकृति दिइयो, सबैभन्दा बढीको रोजाई कतार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed