सामाजिक संजा’लमा विजय शाहीले आ’त्मह’त्या गरेको ह’ल्ला, के हो वास्तविकता ?

निराजन घिमिरे,श्रावण १२, चितवन- आज श्रावण १२ गते मंगलबार साँझ ८ बजे तिर फेसबुकमा “रिप विजय शाही” भन्दै पोष्ट गरिएका फोटाहरु देखिन थाले । आफुलाई मेमोरी किंग भन्दै चर्चामा आईरहेका विजय बारे त्यस्तो पोष्ट देखेपछी धेरै जनाले त्यसलाई शेयर गर्न थाले । विजय शाही मेमोरी किंग नभएको र उनले नेपालीहरुलाई गुम’राहमा राखेको भनेर सामाजिक सं’जालमा … Continue reading सामाजिक संजा’लमा विजय शाहीले आ’त्मह’त्या गरेको ह’ल्ला, के हो वास्तविकता ?