रत्ननगरका मेयर नारायण वनको पहलमा पर्यटन व्यवसायीलाई खोप
चितवन १७ साउन । चितवनको पर्यटकीय नगरी सौराहाका पर्यटन व्यवसायी सहित रत्ननगरका अन्य व्यवसायीहरुलाई आइतवार देखि खोप लगाउन थालिएको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनको पहलमा खोप ल्याएर पर्यटन व्यवसायी,होटलका कर्मचारी,नेचरगाईड तथा नगर भित्रका अन्य व्यवसायीहरुलाई पनि खोप लगाउन थालिएको हो । खोप अभाव भएपछि रत्ननगरका मेयर वनले मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रदेश सरकार … Continue reading रत्ननगरका मेयर नारायण वनको पहलमा पर्यटन व्यवसायीलाई खोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed