सरकारले र्‍यापिड पीसीआर टेस्ट सेवा सञ्चालन नगरेका कारण नेपालबाट दुबई यात्रा अनिश्चितकालका लागि स्थगन

सरकारले र्‍यापिड पीसीआर टेस्ट सेवा सञ्चालन नगरेका कारण नेपालबाट दुबई यात्रा अनिश्चितकालका लागि स्थगन काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले र्‍यापिड पीसीआर टेस्ट सेवा सञ्चालन नगरेका कारण नेपालबाट दुबई जाने कामदारको यात्रा सोमबारदेखि अनिश्चितकालका लागि स्थगन भएको छ । दुबईले सोमबार नेपाली वायुसेवा कम्पनीहरू हिमालय एयरलाइन्स र नेपाल वायुसेवा निगमलाई विमानस्थल परिसरमा उडान समयअगावै चार घण्टाभित्रको … Continue reading सरकारले र्‍यापिड पीसीआर टेस्ट सेवा सञ्चालन नगरेका कारण नेपालबाट दुबई यात्रा अनिश्चितकालका लागि स्थगन