कतारमा रहेको नेपाली दूतावासको लापरबाहीले कतार जान तयार रहेका ३४ नेपाली अलपत्र
कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार रहेका नेपाली … Continue reading कतारमा रहेको नेपाली दूतावासको लापरबाहीले कतार जान तयार रहेका ३४ नेपाली अलपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed