पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्किनेः डा तुम्बाहाम्फे
सिन्धुपाल्चोक, १३माघ । पुर्वउपसभामुख डा शिवमाया तुम्वाहाम्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताउनुभएको छ । दोलखा आउनुभएका पूर्वउपसभामुख तुम्वाहाम्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने बताउनुभयो । आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको … Continue reading पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्किनेः डा तुम्बाहाम्फे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed