निबाली ? माशाअ’ल्लाह ! निबाली वाइद हेलो, तैइब यानी… दुबईको मेट्रो स्टेसनमा भेटिएकी सुल्तना

अविरल यात्री दुबई । दशैँकाे पूर्वस’न्ध्या । युनियन मेट्राे स्टेसनकाे वि’शाल अ’न्डरग्राउन्ड स्टेसन । रेड’लाइनबाट जाबेल अलि – रसिदिया जाने मेट्राे र ग्रीनलाइनबाट इतिसलात-क्रीक जाने मेट्राेहरू छुटिने तथा भेटिने ठाउँ – इन्टर’जङ्कसन । याे स्टेसनमा हजा’राैँ यात्रीहरूसँगै उनीहरूका दिल मिल्छन्, छुटि’न्छन् । मलाई जानु त कहिं पनि थिएन, बस् मेट्राे चढेर दुबई देख्ने रहरले चढेको थिएँ … Continue reading निबाली ? माशाअ’ल्लाह ! निबाली वाइद हेलो, तैइब यानी… दुबईको मेट्रो स्टेसनमा भेटिएकी सुल्तना