चितवनको लोथर सम्म ल्याइने भनिएको पेट्रोलियम पाइपलाइन अन्योलमा
भदौ ८, काठ्माण्डौ । पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो तर हालसम्म पनि थप काम अघि बढ्न सकेको छैन । मन्त्रालयले भने छ महिनाअघि नै निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको … Continue reading चितवनको लोथर सम्म ल्याइने भनिएको पेट्रोलियम पाइपलाइन अन्योलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed