चरी जेलैमा गीतमा जस्तै विष्णु माझी पनि जेलैमा हुन् त ? हेर्नुस् यस्तो छ भित्रि कुरा
अहिले एक–दुईवटा गीत हिट हुनासाथ गायक–गायिकाहरुलाई स्वदेश तथा विदेशका कार्यक्रमहरुमा निम्तो आउन थाल्छन् । चलेका गायक–गायिकाहरुका लागि त विदेश यात्रा पानी पँधेरो धाएजत्तिकै हुन्छ । यस हिसाबले सयौं हिट गीत दिएकी विष्णु पनि देश–विदेशका कार्यक्रममा व्यस्त रहनुपर्ने हो । तर, उनले अहिलेसम्म विदेशमा पाइला पनि टेकेकी छैनन् । स्वदेशकै मेला–महोत्सवमा पनि उनी पुग्दिनन् । जब … Continue reading चरी जेलैमा गीतमा जस्तै विष्णु माझी पनि जेलैमा हुन् त ? हेर्नुस् यस्तो छ भित्रि कुरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed