नेपाल आईपुगेका दुई रेलको भविष्य अन्योलमा: माधव नेपाल भन्छन् नेपालमा रेल हावादारी योजना हो

नेपाल आईपुगेका दुई रेलको भविष्य अन्योलमा: माधव नेपाल भन्छन् नेपालमा रेल हावादारी योजना हो काठमाडौं,भदौं १०-नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा रेल र पानी जहाजजस्ता हावादारी योजना आवश्यक नभएको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वास्तविकताका आधारमा योजना निर्माण गर्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए। ‘हामी पूर्वाधार विकासमा विशेष जोड … Continue reading नेपाल आईपुगेका दुई रेलको भविष्य अन्योलमा: माधव नेपाल भन्छन् नेपालमा रेल हावादारी योजना हो