रियादको बथा-नेपाली मार्केट नजिक बधुले यसरी लुट्यो मेरो एक महिनाको कमाई

निराजन घिमिरे, २७ अगस्ट, चितवन- सन् २०१६ को मई २० तारिकमा म साउदी पुगेको थिए । साउदीको अल बवानी कम्पनीमा डकुमेन्ट कन्ट्रोलरको काम गर्नको लागी म त्याँहा पुगेको थिए । सुरुमा त साउदीको कानुन निकै कडा छ रे भनेको सुनेर निकै डर पनि लाग्यो । पहिला मलेशिया ३ वर्ष बसेर साउदी छिरेको म साउदीको हावापानी, … Continue reading रियादको बथा-नेपाली मार्केट नजिक बधुले यसरी लुट्यो मेरो एक महिनाको कमाई