काठमाडौँ / आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज भने झण्डै २४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.५३ ले वृद्धि भई २७९.१५ मा पुगेको छ । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार … Continue reading नेप्सेमा २४ अङ्कको वृद्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed