लाखौको कोसिस सफल हुन सकेन; मोडल निशा घिमिरेले छोडिन् संसार

१६ भदौ, काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृ’त्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृ’त्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि’धन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका … Continue reading लाखौको कोसिस सफल हुन सकेन; मोडल निशा घिमिरेले छोडिन् संसार