कोरोना संकटको बेला कतार, हिमालय र टर्किस एयरलाइन्सले यात्रु ठगेको निष्कर्ष
काठमाडौँ — कोराना संक्रमणको दोस्रो लहरका बेला नेपालबाट भएका चार्टर उडानमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले यात्रुलाई ठगेको छानबिनबाट देखिएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पर्यटन मन्त्रालयले गठन गरेको ‘कोभिड–१९ को महामारीको समयमा चार्टरलायत अन्य अन्तर्राष्ट्रिय उडानमा भाडा महँगोउपर छानबिन समिति’ ले चार्टरलगायतका अन्तर्राष्ट्रिय उडानमा यात्रुबाट बढी भाडा लिएको निष्कर्ष निकालेको … Continue reading कोरोना संकटको बेला कतार, हिमालय र टर्किस एयरलाइन्सले यात्रु ठगेको निष्कर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed