कतार प्रहरीको कथा; नि:शुल्क भन्दै विज्ञापन तर प्रत्येक व्यक्तिबाट १०-१० लाख असुल

काठमाडौँ — कतार प्रहरीमा छनोट भएका युवासँग कुनै पनि शुल्क लिन नपाउने कतार सरकारको सर्तविपरीत अल तौकेत ओभरसिज नेपालले झन्डै १४ करोड रुपैयाँ उठाएको छ । उसले प्रहरीमा छनोट भएका २ सय उम्मेदवारसँग प्रतिव्यक्ति कम्तीमा ७ लाख उठाएको हो । भर्ना गर्ने जिम्मेवारी पाएको उक्त ओभरसिजको श्रम इजाजत नम्बर २७९ रहेको छ ।  अल तौकतले सोमबार औपचारिकता पूरा … Continue reading कतार प्रहरीको कथा; नि:शुल्क भन्दै विज्ञापन तर प्रत्येक व्यक्तिबाट १०-१० लाख असुल