गोल्डेन भिषालाई अब स्पोन्सर नचाहिने; भिषा लिने नियम पनि खुकुलो

गोल्डेन भिषालाई अब स्पोन्सर नचाहिने; भिषा लिने नियम पनि खुकुलो काठमाण्डाै – अब यूएईले प्रदान गर्ने गोल्डेन भिसावाहक आप्रवासीले राष्ट्रिय प्रायोजकविना नै त्यहाँ बस्न, काम गर्न तथा अध्ययन गर्न पाउने भएका छन् । खलीज टाइमका अनुसार यूएईले आफ्नो देशको भिसा नियमलाई खुकुलो बनाएको छ । यूएई सरकारले विभिन्न ५० वटा नयाँ आयोजना ल्याउँदै छ । … Continue reading गोल्डेन भिषालाई अब स्पोन्सर नचाहिने; भिषा लिने नियम पनि खुकुलो