दशैं मनाउन प्रसस्त पैसा लिएर आउंछु भनेका शेरबहादुर बाक्सामा प्याक भएर आए

काठमाडौं । हातमा काजगपत्र लगायतका डकुमेन्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान यताउति गर्दै गरेका स्तब्ध दुई अनुहार दुबईबाट आइपुगेको आफन्तको शव लिएर जाने प्रक्रिया पूरा गर्दै थिए । एक महिना अघि दुबईमा मृत्यु भएका बाँकेस्थित कोहोलपुरका ३० वर्षीय शेरबहादुर कटुवालको शव बुझ्न जेठान (नवराज बोगटी) र मामा (वसन्त बोगटी) विमानस्थल आएका रहेछन्। राति २ … Continue reading दशैं मनाउन प्रसस्त पैसा लिएर आउंछु भनेका शेरबहादुर बाक्सामा प्याक भएर आए