चितवनमा नेकपा एकीकृत समाजवादीले बनाएका दुवै सहसचिवले गरे पद अश्वीकार, एमालेमै रहने घोषणा
चितवन। नेकपा (एकीकृत समाजवादी)को महत्वपूर्ण जिम्मेवारी दिएका दुई नेताले त्यसलाई अस्वीकार गर्दै एमालेमै रहने निर्णय गरेका छन्। नेकपा एसले चितवन जिल्ला कमिटी सहसचिव बनाएका दिव्या शर्मा र भरतपुर महानगर कमिटी सहसचिव शोभा पण्डितले एमाले छाड्न नसक्ने भन्दै आँफूहरुको नाम हटाउन आग्रह गरेका छन् । दुबै जना माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटीमा सोही पदको जिम्मेवारीमा … Continue reading चितवनमा नेकपा एकीकृत समाजवादीले बनाएका दुवै सहसचिवले गरे पद अश्वीकार, एमालेमै रहने घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed