मलेशियन केटीको कारण भोली मेरो तामिल संग फा;ईट पर्छ, मलाई मलाई मा’र्छ भनेका दिनेश भोलीपल्ट मृ’त भेटिए

७ बर्ष अगाडि मलेसिया गएका सिन्धुपाल्चोकका दिनेश ठकुरी आफ्नो बुवाआमालाई औधी माया गर्थे । दिनहुँ आमाबुवालाई फोन गरिरहन्थे । महिनै पिच्छे खर्च पनि पठाइ रहन्थे । ७ बर्षमा एक पटक पनि छुट्टी नआएका दिनेशले परिवारको मायामा केही पनि खोट लगाएका थिएनन् । दिनेशका दाजु दिपक ठकुरी आफ्नो परिवारसहित काठमाडौमा बस्थे । दाजुलाई पटक–पटक बुवाआमासँगै घर … Continue reading मलेशियन केटीको कारण भोली मेरो तामिल संग फा;ईट पर्छ, मलाई मलाई मा’र्छ भनेका दिनेश भोलीपल्ट मृ’त भेटिए