चितवनको खैरहनी बाट ८ जना जुवाडे पक्राउ
चितवनको खैरहनी बाट ८ जना जुवाडे पक्राउ इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई मङ्गलबार साँझ कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले आज जारी गरेको सूचनामा उल्लेख छ । उनीहरुको साथबाट एक बुक ताससमेत फेला परेको … Continue reading चितवनको खैरहनी बाट ८ जना जुवाडे पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed