कतार प्रहरीको हल्ला हात्ती आयो हात्ती आयो फुस्सा, कतार सरकारले रद्द गर्यो सबै प्रक्रिया

काठमाण्डौ – कतारले नेपालबाट लिने भनेको कतार प्रहरीको माग रद्द गरेको छ । अहिलेलाई कतार प्रहरीमा नेपाली भर्ना नगर्ने कतारले प्रष्ट पारेको छ । कतारले अघिल्लो वर्ष नै नेपालबाट प्रहरीको लागि माग भइ आएकोमा नेपाल सरकारले तदारुकता नदेखाउँदा त्यो माग अन्तैबाट पूर्ति गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । कतारको आन्तरिक मन्त्रालयबाट नेपालको अल … Continue reading कतार प्रहरीको हल्ला हात्ती आयो हात्ती आयो फुस्सा, कतार सरकारले रद्द गर्यो सबै प्रक्रिया