सेतीको खोंचमा बेपत्ता पवित्राका साथी भन्छन्; ‘केटा मन नपरेको र घरमा धेरै दुःख छ भन्थी

काठमाडौं, ३१ असोज । तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा खसेकी पवित्रा लम्साल अझै वेपत्ता छिन् । उनको व्यापक खोजी भइरहेको छ । पवित्रा खसेपछि हात दिएको उनीसँगै गएका दुई साथीले बताएका छन् । साथीहरुका अनुसार रक गार्डेनमा फोटो खिच्न आग्रह गरेकी थिइन् । देवरको फोन आएको छ भन्दै भेट्न जाने आग्रह गरेको बताइन् … Continue reading सेतीको खोंचमा बेपत्ता पवित्राका साथी भन्छन्; ‘केटा मन नपरेको र घरमा धेरै दुःख छ भन्थी