खुशीको खबर: खुल्यो मलेशिया, नेपाली श्रमिक अब जान पाउने

खुशीको खबर: खुल्यो मलेशिया, नेपाली श्रमिक अब जान पाउने काठमाण्डौ – कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ ।मलेसियाले कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने काठमाण्डौमा रहेको मलेसियन दूतावासले जनाएको छ । लामो समयदेखि कोरोनाको कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको … Continue reading खुशीको खबर: खुल्यो मलेशिया, नेपाली श्रमिक अब जान पाउने