१८ खर्ब साउदी रियालको लगानीमा सुरु हुँदै मेघा प्रोजेक्ट; नेपालीलाई थप रोजगारीको सम्भावना

१८ खर्ब साउदी रियालको लगानीमा सुरु हुँदै मेघा प्रोजेक्ट; नेपालीलाई थप रोजगारीको सम्भावना काठमाडौं – साउदी अरबमा नेपालीलाई रोजगारको अवसर बढ्ने सम्भावना भएको छ । साउदी अरबको पश्चिमी लाल सागर तटमा ५ खर्ब डलरको लागतमा मेघा परियोजना सञ्चालन गर्न थालिएको छ । नियोम शहरको मेगा परियोजनालाई लक्षित गरेर सो क्षेत्रमा करिब १० हजार कामदारहरूका लागि … Continue reading १८ खर्ब साउदी रियालको लगानीमा सुरु हुँदै मेघा प्रोजेक्ट; नेपालीलाई थप रोजगारीको सम्भावना