नारायणहिटीमा बसेर शासन गर्न मन लाग्यो त्यसैले श्रीपेच चोर्न गएँ
काठमाडौं- रुकुमका खेमबहादुर घर्ती शुक्रबार टिकट काटेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालयभित्र प्रवेश गरे । संग्रहालयको द्वारबाट छिरेपछि राजदरबार हेर्दै अघि बढे । राजदरबारभित्र प्रवेश गरेपछि उनी श्रीपेच राखेको सोकेश नजिकै पुगे । सोकेशभित्र रहेको श्रीपेच राम्रोसँग हेरे । छुन खोजे तर, श्रीपेच सिसाभित्र थियो,। त्यसपछि उनको मानसपटालमा एकाएक राजा हुने सपना आउँछ । मुक्काले हिर्काएर … Continue reading नारायणहिटीमा बसेर शासन गर्न मन लाग्यो त्यसैले श्रीपेच चोर्न गएँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed