बिदामा घर गएका विदेशी कामदार समयमै नफर्किए साउदी प्रवेशमा ३ वर्ष प्रतिबन्ध

बिदामा गएका घर गएका विदेशी कामदार समयमै नफर्किए साउदी प्रवेशमा ३ वर्ष प्रतिबन्ध साउदी अरबले बिदामा घर गएका विदेशी नागरिकहरूलाई भिसाको अवधि रहँदै नफर्किएमा ३ वर्ष प्रतिबन्ध लगाउने भएको छ । करार सकेर स्वदेश फर्केकाहरूलाई भने यो नियम लागू हुनेछैन । तर बिदामा गएर भिसा अवधि रहँदै नफर्कनेलाई भने यो नियम लागू हुने छ । … Continue reading बिदामा घर गएका विदेशी कामदार समयमै नफर्किए साउदी प्रवेशमा ३ वर्ष प्रतिबन्ध