रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए; मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मा’रिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर … Continue reading रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए; मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो