सडक दुर्घ’टनामा परेर साउदी अरबमा एक नेपालीको ज्यान गयो

साउदी अरब/ साउदी अरेबियाको अभा भन्ने ठाउँमा रहेको एउटा मजेन्टा नाम गरेको बिज्ञापन कम्पनीमा काम गर्ने एक जना नेपालीको सडक दु’र्घट’नामा परि साउदी अरेबियाको नजरान भन्ने ठाउँमा मृ’त्यु भएको छ। नेपाल  बारा जिल्ला घर भएका इजाज अन्सारी बिगत ७ बर्षदेखि उक्त कम्पनीमा कार्यरत रहेका र हिजो ३ अक्टोबर २०२१ का दिन उहाँको सडक दु’र्घटनामा मृ’त्यु … Continue reading सडक दुर्घ’टनामा परेर साउदी अरबमा एक नेपालीको ज्यान गयो