प्रतिबन्ध खुकुलो पार्दै कतार: केहि स्थानमा मास्क समेत लगाउन नपर्ने
दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य कतारमा कोरोना महामारी दिन प्रतिदिन कम हुँदै गएको छ । योसँगै संक्रमण नियन्त्रणका लागि गरिएको प्रतिवन्ध खुकुलो पारिने भएको छ । कतारको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रतिबन्ध क्रमिक रुपमा खुकुलो पार्दै लाने निर्णय गरेको छ। प्रधानमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल-थानीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद … Continue reading प्रतिबन्ध खुकुलो पार्दै कतार: केहि स्थानमा मास्क समेत लगाउन नपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed