२ वर्षे भिषा सकियो, कम्पनीले काम पनि दिदैन घर नि पठाउँदैन, दशैको मुखमा अलपत्र परियो
दोहा– करार अवधि सकिँदा पनि कम्पनी घर नपठाउदा दशैँको मुखैमा साउदीमा १९ नेपाली अलपत्र परेका छन्। विभिन्न म्यापपावरबाट साउदी अरब पुगेका नेपाली १९ युवा अलपत्र परेका हुन् । साउदीको जेद्धास्थित सेद इन्टरनेसनलले कम्पनीले भिसाको म्याद सकिएर एक्जिट भिसा नलगाइ दिएपछि आफूहरू घर फर्कन नपाएको पाँचथरका सबिन चेम्जोङ्गले बताए । उनले भने, ‘दुई वर्षको करार अबधि … Continue reading २ वर्षे भिषा सकियो, कम्पनीले काम पनि दिदैन घर नि पठाउँदैन, दशैको मुखमा अलपत्र परियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed