दु:खद खबर: दशैँको मुखमा मुगुमा बस दुर्घटना, कम्तीमा ३२ को मृ’त्यु

दु:खद खबर: दशैँको मुखमा मुगुमा बस दुर्घटना, कम्तीमा ३२ को मृ’त्यु २६ असोज, सुर्खेत । मुगुमा भएको बस दुर्घ’टनामा मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घट’नास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्‍ज पुर्‍याएपछि मृ’त्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए … Continue reading दु:खद खबर: दशैँको मुखमा मुगुमा बस दुर्घटना, कम्तीमा ३२ को मृ’त्यु