घान्द्रुक दुर्घटनामा दुवै छोरी गुमाएकी यि आमाको अवस्था: भन्छिन् ‘जन्माउँदा मेरो कोख दुखेन तर आज सारा शरीर पोलीरहेछ’

काठमाडौँ । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट घुम्नका लागि गएका थिए । जसमिध्ये थिए २४ वर्षीया सुजा चौधरी र २० वर्षीया लिजा पनि । बिएससी नर्सिङ चौथो वर्षमा अध्यनरत सुजा र लिजा कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन्। घान्द्रुक दुर्घटनामा उनीहरू दिदीबहिनी नै परे। आमा पार्वती र बुबा … Continue reading घान्द्रुक दुर्घटनामा दुवै छोरी गुमाएकी यि आमाको अवस्था: भन्छिन् ‘जन्माउँदा मेरो कोख दुखेन तर आज सारा शरीर पोलीरहेछ’