विदेशी कामदारको लागी कतार सरकारले जारी गर्यो नयाँ नियम

विदेशी कामदारको लागी कतार सरकारले जारी गर्यो नयाँ नियम दोहा– नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले यहाँ कार्यरत सबै विदेशी कामदारले पनि अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने निति ल्याएको छ । कतारको स्वास्थ्य मन्त्रालयले कानुन नं (२२), २०२१ का विषयमा स्पष्ट पार्दै देशभित्र स्वास्थ्य सेवा सेवाहरू नियमन गर्दा राज्यमा स्वास्थ्य क्षेत्रको विकास र नियमनमा काम गर्ने … Continue reading विदेशी कामदारको लागी कतार सरकारले जारी गर्यो नयाँ नियम