भाईरल गीत ‘ रमरम मरौटी’ ले सम्झाईदिएको एउटा जडीबुटीको कथा
तिम्रो रुपै करौँती’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ ।भिडियो बनाएर टिकटकमा ‘सेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ । गायक खेम सेञ्चुरी र गायिका … Continue reading भाईरल गीत ‘ रमरम मरौटी’ ले सम्झाईदिएको एउटा जडीबुटीको कथा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed