नेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल

नेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल रत्ननगर । नेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल चयन भएका छन् । नगर कमिटीको प्रथम नगर अधिवेशनले अर्यालको अध्यक्षतामा सर्बसम्मत नयाँ कमिटी चयन गरेको हो । ७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा पुष्पराज जोशी,सचिवमा शिवराज सुवेदी र सहसचिवमा सागर मिश्र र अरुणा कट्टेल चयन … Continue reading नेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल