रत्ननगर १५ माधवपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न, करिब २०० जनाको आँखा परिक्षण

श्रमिका दुवाडी,, कार्तिक १३- चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ मा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ रत्ननगर, लियो क्लब अफ राईनो रत्ननगर र आधारभूत स्वास्थ्य केन्द्र रनपा १५ को सयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । एकदिने नि:शुल्क आँखा शिविरमा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । निशान स्मृति … Continue reading रत्ननगर १५ माधवपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न, करिब २०० जनाको आँखा परिक्षण