दुई छोरा मलेसियामा बेपत्ता भएपछी आमाको रोदन, फोन मात्रै गरिदिए आधा विरामी कम हुन्थ्यो

अर्जुन काफ्ले, मोरङ्ग- मोरङ्ग उर्लावारी २ भुसीका १२ वर्षका विकल शेर्पालाई गाउँ आसपासमा कोहि विदेशबाट फर्किए भने आफ्ना वुवाको खवर पनि ल्याएकी भन्ने आश लाग्छ । ६ कक्षामा पढ्दै गरेका उनलाई गाउँमा मात्रै नभइ नजिकका कुनै गाउँमा अरबवाट कोहि फर्किए भने आफ्ना वुवाको वारे जानकारी ल्याउलान् कि भन्ने आश मरेको छैन । विकलकी हजुरआमा मिना … Continue reading दुई छोरा मलेसियामा बेपत्ता भएपछी आमाको रोदन, फोन मात्रै गरिदिए आधा विरामी कम हुन्थ्यो