गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा, एरो थाईले परिक्षण उडान गर्दै
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा, एरो थाईले परिक्षण उडान गर्दै काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा रहेको छ । विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको थाइल्याण्डको एरो थाई आगामी नोभेम्बर २२ मा नेपाल आउँदैछ । यान्त्रिक परीक्षण उडानको रिपोर्ट पछि प्राधिकरणले परीक्षण उडान गर्नेछ । … Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा, एरो थाईले परिक्षण उडान गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed