बंगाली कामदारको हर्कतले मलेशियन नागरिक वाक्क, नियन्त्रण गर्न माग

बंगाली कामदारहरुले वाक्क बनाउन थालेपछि मलेशियन नागरिकहरु वाक्क हुन थालेका छन् ! मलेशियामा बंगलादेशी कामदारहरुको संख्या ठुलो छ ! बंगाली नागरिकहरुले दु:ख दिन थालेपछि मलेशियामा बंगाली नागरिकको संख्या घटाउन माग उठ्न थालेको छ!  उनीहरुले यस विषयमा आफ्नो सरकारलाई असन्तुस्टी जनाउन थालेका छन् ! यो लेख एक मलेशियन नागरिकले लेखेका हुन् ! मलाई अचम्म लाग्छ, कति … Continue reading बंगाली कामदारको हर्कतले मलेशियन नागरिक वाक्क, नियन्त्रण गर्न माग