सुन तस्करको अनेक दाउ; फ्लाई दुबईमा आएका यात्रुले ल्याए मलद्वारमा लुकाएर सुन
काठमाडौं । नेपालमा सुन तस्करहरूले एकपछि अर्को गर्दै तस्करीको शैली फेर्दै लगेको पाइएको छ । कहिले विभिन्न कपडा तथा सामानमा फल्स बटन बनाएर, कहिले डायपरमा लुकाएर त कहिले निलेर सुन ल्याउँदै आएका तस्करहरूलाई पक्राउ गरेको प्रहरीले बुधबार भने मलद्वारमा लुकाएर सुन ल्याएको फेला पारेको हो । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान साढे ९ बजे … Continue reading सुन तस्करको अनेक दाउ; फ्लाई दुबईमा आएका यात्रुले ल्याए मलद्वारमा लुकाएर सुन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed