साउदीमा काम गर्ने बिदेशी कामदारहरुले अब त्रैमासिक रुपमा आफ्न ईकामा नविकरण गर्नसक्ने
रियाद। साउदी अरबमा रहेका आप्रवासीले अब त्रैमासिक आधारमा आफ्नो रेसिडेन्सी परमिट (इकामा) नवीकरण गर्न र आफ्नो स्मार्टफोनमा सो इकामाको डिजिटल प्रतिलिपि सुरक्षित गर्न सक्ने भएका छन्। यो सँगै अब साउदी अरबस्थित नेपाली श्रमिकहरुले पनि सो सुविधा लिन सक्ने भएका छन्। अब्शेर अफ्रद (व्यक्तिगत) प्लेटफर्ममा उपलब्ध यी सेवाहरू मुख्यतया राहदानी महानिर्देशनालय (जवाजात) र ट्राफिक निर्देशनालयसँग सम्बन्धित … Continue reading साउदीमा काम गर्ने बिदेशी कामदारहरुले अब त्रैमासिक रुपमा आफ्न ईकामा नविकरण गर्नसक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed