सुरक्षित सहकारी खोलेसिमलको अध्यक्षमा एमाले-माओवादी प्यानलका ओम लामिछाने विजयी

चितवन । सुरक्षित वचत तथा ऋण सहकारी संस्थाको निर्वाचनबाट अध्यक्षमा ओमप्रसाद लामिछाने निर्वाचित भएका छन् । शुक्रवार दिउँसो सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित लामिछानेले निकटतम प्रतिद्धन्द्धी हरि भण्डारीलाई ३८ मतान्तरले पराजीत गरेका हुन् । निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा नेपाली काग्रेश,एकिकृत समाजवादी पार्टीले छुट्टाछुटै प्यानल वनाएका थिए । एकिकृत समाजवादीले … Continue reading सुरक्षित सहकारी खोलेसिमलको अध्यक्षमा एमाले-माओवादी प्यानलका ओम लामिछाने विजयी