११ वर्ष अघि मलेशियामा पुगेका लालबहादुर उतै हराए; आँसुमा डुब्यो परिवार

उर्लाबारी, मोरंग। पैसा कमाएर बाबुआमालाई सुखसँग राख्ने सपना बोकेर ११ वर्ष अघि मलेसिया गएको छोरो लालबहादुर अझै घर नफर्किदाँ मोरङको कानेपोखरी–४ पिङडाँडाका छत्रबहादुर विश्वकर्मा यतिबेला चिन्तित हुनुहुन्छ । गाउँका युवा धेरै पटक विदेश जाँदैआउँदै गर्छन् । बैदेशिक रोजगारबाट ठूलो सुटकेश बोकेर कोही गाउँ पस्यो भने ६३ वर्षीय छत्रबहादुरका आँखामा आफ्नो छोराको अनुहार आउँन थाल्छ । … Continue reading ११ वर्ष अघि मलेशियामा पुगेका लालबहादुर उतै हराए; आँसुमा डुब्यो परिवार