दक्षिण कोरियामा श्रमरत कर्णालीवासी संगठित

काठमाडौं । दक्षिण कोरियामा श्रमरत कर्णालीवासीहरु संगठित भएका छन् । कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर पहिलोपटक संगठित भएका हुन् । ‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सम्पर्क मञ्च, दक्षिण कोरिया गठन गरिएको हो । सुवन सहरको खप्तड रेस्टरेन्टमा भएको भेलाले पदम बहादुर बस्नेत (प्रकाश)को अध्यक्षतामा … Continue reading दक्षिण कोरियामा श्रमरत कर्णालीवासी संगठित