फेरि शुरु भयो इराक पठाउने धन्दा : मानव तस्करको चंगुलमा फस्दै नेपाली युवा

यूएई : सरकारले खाडी मुलुक इराकमा वैदेशिक रोजगारीमा जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपालीलाई उक्त मुलुक पु¥याइरहेको पाइएको छ । मानव तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई हुँदै इराक पठाइरहेको स्रोतको दाबी छ । तलब सुविधा र ज्यानको सुरक्षा नभए पनि दलालहरुले इराकको रोजगारीका नाममा चार लाख रूपैयाँसम्म असुली गर्ने गरेको बताइएको … Continue reading फेरि शुरु भयो इराक पठाउने धन्दा : मानव तस्करको चंगुलमा फस्दै नेपाली युवा