साउदीको मरुभुमीमा भेडा चराउने केशव रुचाल रुँदै लाईभमा, उद्धार गरिदिन आग्रह ( लाईभ भिडियो )

साउदीको मरुभुमीमा भेडा चराउने केशव रुचाल रुँदै लाईभमा, उद्धार गरिदिन आग्रह ( भिडियो तल अन्तिममा हेर्नुहोला ) उज्यालो नेपाल, २३ नोभेम्बर- वैदेशिक रोजगारीको लागी साउदी अरब पुगेका एक नेपाली युवाको बिचल्ली भएको छ । ड्राईभिंग भिषामा साउदी पुगेका पोखराका केशव रुचाल सम्झौता अनुसारको काम नपाएर मरुभुमीमा भेडा चराउने काममा परेपछि उनको विचाल्ले भएको हो । … Continue reading साउदीको मरुभुमीमा भेडा चराउने केशव रुचाल रुँदै लाईभमा, उद्धार गरिदिन आग्रह ( लाईभ भिडियो )